काठमाडौं । मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सिराहका दुई स्थानीय तहलाई निर्वाचन आयोगको निर्देशन दिएको छ । आयोगले जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका र सुखीपुर नगरपालिकालाई यस्तो निर्देशन दिएको हो । आयोगले सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादव तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वरप्रसाद यादवलाई मतदाता शिक्षाा […]