काठमाडाैं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिवकुमार झा र सुखीपुर नगरपालिकाका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वरप्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको हाे । नेपालको संविधानको धारा २४७ मा ‘संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा […]