७ साउन, काठमाडौं । चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ । ४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले राम्रो तयारी गर्न उत्प्रेरित गर्दै आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । वैदेशिक प्रशिक्षणका लागि जान लागेका चारै […]