विपी कोइराला स्वास्थ्य प्रतिष्ठानका कर्मचारी एकसातापछि काममा फर्किए

काठमाडौं, २७ भदौ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलित चिकित्सक तथा कर्मचारीहरु एकसातापछि काममा फर्किएका छन् । स्वास्थ्य मन्त्रालयले एक सुचना जारी गर्दै आज आन्दोलनरत पक्षले उठाएका धेरै माग सम्बोधन गरिसकेको र केही विषयमा अनुसन्धान गरिरहेको भन्दै आन्दोलन फिर्ता गर्न आग्रह गरेपछि स्वास्थ्यकर्मीहरु काममा फर्किएका हुन् । आजैदेखि ओपिडी सहतिका अन्य सेवाहरु सुचारु भएका […]

सम्बन्धित सामग्री

पोर्चुगलबाट आएका युवकको नमुना परीक्षण रिपोर्ट नेगेटिभ

धनकुटा : करिब दुईहप्ता अगाडि पोर्चुगलबाट आएका धनकुटाका एक युवकको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। सोमबारदेखि ज्वरो आएर ती युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठान र राजधानीको टेकुमा स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आ...