हेटौँडाको एक होटेलमा आगलागी

हेटौँडा – हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क नजिकैको होटेलमा बिहीबार दिउँसो आगलागी भएको छ । तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागी हुँदा पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ । घटनापछि हेटौँडा उपमहानगरपालिकाको दुई […]

सम्बन्धित सामग्री

बैतडीमा आगलागी

बैतडी : पाटन नगरपालिका ४ थुममा रहेको सीआरबीटी होटेलमा गएराति आगलागी भएको छ। बेलुकी ९ बजे विद्युत् सट भएर आगलागी भएको हो। आगलागीमा होटेल जलेर पूर्णरूपमा नष्ट भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  आगलागी भएको खबर पाउनेबितिक्कै इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । प्रकाश भट्टले सञ्चालन गर्दै आएका जस्तापाताले छाएको उक्त होटेल जलेर नष्ट भएको हो।आगलागीबाट  ६ लाख बराबरको &n

क्यासिनो आगलागीमा १९ को मृत्यु, ७० घाइते

कम्बोडियाको एक होटेलको क्यासिनो भवनमा आगलागी हुँदा कम्तीमा १९ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले बिहीबार जनाएको छ । थाइल्यान्डको सीमानजिकै अवस्थित कम्बोडियाली सहर पोइपेटमा रहेको ग्रान्ड डायमन्ड सिटी क्यासिनो होटेलमा राति...

विद्युत् सर्ट भई आगलागी हुँदा कैलालीमा छ वटा पसलमा क्षति

कैलाली : कैलालीको गौरीगङ्गा नगरपालिका-१ चौमालामा शनिवार साँझ भएको आगलागीबाट छ वटा पसलको धनमाल जलेर नष्ट भएको छ। चौमालाको हिमाल मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन सर्ट भई लागेको आगो नजिकै रहेको थप एक मोबाइल पसल, दुई वटा किराना पसल, एक हार्डवेयर पसल र एक होटेलमा सल्केपछि पसल…

हेटौँडाको बसपार्क नजिकको एक होटेलमा आगलागी

मकवानपुर । हेटौँडा उपमहानगरपालिका १० स्थित बसपार्क नजिक तरकारीको थोक बजारसँग जोडिएको होटेलमा आज दिउँसो आगलागी भएपछि ग्यास सिलिन्डर पड्किएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएपछि एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको हो...

हेटौँडास्थित होटलमा आगलागी, पाँच वटा ग्यास सिलिन्डर बिस्फोट

हेटौँडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्क नजिकको होटेलमा आज दिउँसो आगलागी भएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएको हो । सो क्रममा एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ ।  घटनापछि हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।  आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ । प्रहरीले आगलागीबाट मानवीय क

टीसीएन तरकारी बजारमा आगलागी

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका-१० स्थित मुख्य बजार क्षेत्र टीसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ । मीना साहले सञ्चालन गर्दै आएको होटेलबाट सल्किएको आगोले तरकारी बजारमा फैलिँदा लाखौँ रुपैयाँको सामान नष्ट भएको छ । तरकारी बजारका होटेलमा ग्यासका सिलिण्डर पनि भएको र ती सिलिन्डर पड्किँदा आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ । तरकारी बजारमा […] The post टीसीएन तरकारी बजारमा आगलागी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतकाे एक होटेलमा भीषण आगलागी

काठमाडौं । भारतको लखनउस्थित एक होटेलमा भीषण आगलागी भएको छ । हजरतजंग इलाकामा रहेको लिवाना होटेलमा आगलागी हुँदा त्यहाँ फसेका १५ जना मानिसको उद्धार गरिएको हाे । जसमध्ये केही घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । अन्यको भने उद्धारकार्य जारी रहेकाे भारतीय संचार माध्यमहरुले जनाएका छन् । ६ तले सोही होटलको ३ तला भने […]

हुम्लाको नाम्खास्थित होटेलमा आगलागी

हुम्ला – जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा शुक्रबार बेलुका होटेलसहितको पसलमा आगलागी भएको छ। आगलागीबाट होटेल र पसल पूर्ण नष्ट भएको छ। विद्युत सर्ट भएर आगलागी हुँदा दुई कोठेको होटेल जलेर नष्ट भएको हुम्ला प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले नाम्खा गाउँपालिका– ४ का छिरिङ पाल्जोर तामाङको पसल र होटेल रहेको […]

विराटचोकमा आगलागी हुँदा तीन होटेलमा क्षति, ६ जना घाइते

मोरङको सुन्दरहरैँचा नगरपालिका– १२ विराटचौकमा सोमबार राति आगलागी हुँदा तीनवटा होटेलमा क्षति पुगेको छ ।

काठमाडौंको नैकापमा आगलागी

काठमाडौं, असोज १५ – काठमाडौंको नैकापमा आगलागी भएको छ । चन्द्रगिरी नगरपालिका १४ मा रहेको गणेशप्रसाद नेपालले सञ्चालन गरेको होटेलमा आगो लागेको हो ।...