काठमाण्डाै – रुसको एउटा वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । साइबेरियन सहर केमेरोभोमा रहेको बृद्धाश्रममा भएको आगलागीमा परि अरु ६ जना घाइते भएका रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
राति भएको आगलागीबाट दुई तले काठको भवनको पूरै तल्ला जलेर नष्ट भएको छ । दर्जनौं दमकलको सहयोगमा बिहान मात्र आगो निभाइएको थियो । रुसी सञ्चारमाध्यम टासका अनुसार पानी तताउने भाडो धेरै तातो भएपछि आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यो वृद्धाश्रम एउटा निजी घरमा अवैध ...
सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित एक घरमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार साँझ शिवलाल कस्पालको चारतले घरको पहिलो तलामा सञ्चालित होटलमा ग्यास सिलिन्डर पड्किएको हो ।
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका –५ सिर्जनानगरमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा ६ जना घाइते भएका छन् ।आइतबार साँझ शिवलाल कस्पालको घरको पहिलो तलामा रहेको भिमेश्वर मःम एण्ड चिकेन हाउसमा खाजा बनाउँदा सिलिन्डर विष्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) दिपक गिरीले रातोपाटीलाई बताए ...