कार्तिकको आज जन्मदिन, सजिलो थिएन बलिउड यात्रा

६ मंसिर, काठमाडौं । बलिउड स्टार कार्तिक आर्यन आज आफ्नो जन्मदिन मनाइरहेका छन् । अहिले सफल अभिनेता बनिसकेका कार्तिकको बलिउड यात्रा भने त्यति सजिलो थिएन । मध्यप्रदेशको ग्वालियरबाट अभिनेता बन्ने सपना बोकेर आएका कार्तिकको मुम्बई संघर्षको कथा निकै लामो छ । शुरुमा फिल्ममा मौका पाउनका लागि अडिसन दिने र भाडाको घरमा बस्दै आएका उनको अहिले […]

सम्बन्धित सामग्री

वर्थ डे ब्वाई अर्जुन : यस्ता छन् मलाइकासँग विवाह नगर्नुको कारण

काठमाडौँ- बलिउड अभिनेता अर्जुन कपुर आज आफ्नो जन्मदिन मनाउँदै छन् । जन्मदिनलाई विशेष बनाउन उनी प्रेमिका मलाइका अरोरासँग फ्रान्सको पेरिसमा छन् । फ्यानहरू उनीहरूको विवाहको पर्खाइमा छन् । तर अर्जुन र मलाइकाका लागि विवाह गर्ने कुरा त्यति सजिलो छैन । यी दुवैको परिवारमा केही यस्ता मानिसहरू छन्, जो अर्जुन र मलाइकाको विवाह हुन नदिन भिलेन […]

जब गलत नियतले कसैले छुन खोज्छ…

३० जेठ, काठमाडौं । बलिउड अभिनेता आमिर खानले ‘सत्यमेव जयते’ कार्यक्रममा ‘गुड टच’ र ‘ब्याड टच’बारे बालबालिकालाई सजिलो गरी बताए । पाँचदेखि १० वर्षसम्मका बालबालिकालाई कार्यक्रममा बोलाएर उनले गलत छुवाइबारे बताए । आमिरले शरीरमा तीनवटा अंग संवेदनशील हुने भन्दै मानवआकृति नै देखाएका छन् । जसमा छाती, तिघ्राबीचको भाग र पछाडिको भाग छन् । उनले यी […]

नीताको ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित

काठमाडौं । नीता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित भएका छन् । अभिनेत्री तथा निर्मात्री ढुंगानाले अभिनेता रावतलाई कलाकारको रुपमा लिइएको जानकारी दिएकी छिन् । शुक्रबार रावत र निर्माण कम्पनीबीच भर्चुअल सम्झौता भएको छ । ‘भोजपुरी फिल्म माही गर्दादेखि नै उहाँसँग राम्रो सम्बन्ध भएकाले अप्रोचमा सजिलो भयो,’ नीताले अनलाइनखबरसँग भनिन्, […]

वाणी भन्छिन्–अन्तरंग दृश्य सजिलो छैन

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री वाणी कपुर बलिउडको बोल्ड अभिनेत्रीमा पर्छिन् । अभिनेता सुशान्त सिंह राजपुतको फिल्मबाट अभिनय करियर सुरु गरेकी वाणीले आफ्नो हरेक फिल्ममा बोल्ड र लभ मेकिङ दृश्य दिइसकेकी छन् । उनले आफूलाई लभ मेकिङ र अन्तरंग दृश्यमा कुनै आपत्ति नरहेको उल्लेख गरेकी छन् । उनले हालै रिलिज फिल्म ‘चण्डीगढ करे आशिकी’, ‘बेफिक्रे(२०१६)’ र […]

पत्नीका लागि अक्षय कुमारले लेखे, ‘तिमी भएर भने मेरो जीवन सजिलो छ’

एजेन्सी, १४ पुस । बलिउड अभिनेत्री ट्विंकल खन्नाले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनको जन्मदिनको अवसरमा उनका पति तथा चर्चित अभिनेता अक्षय कुमारले छुट्टीको तस्बिर सेयर गर्दै सुन्दर क्याप्सन लेखेका छन् । अहिले दुवै जना माल्दिभ्समा छुट्टी मनाउँदै छन् । ट्विंकल एक अभिनेत्री हुनुका साथै लेखक, इन्टेरियर डिजाइनर र फिल्म निर्माता पनि हुन् । […]

बलिउड अभिनेत्री रश्मीकालाई भेट्न ९०० किलोमिटरको यात्रा !

फ्यानहरुले कलाकारहरुलाई माया देखाउन अनेक हर्कत गर्छन्। हालै बलिउड अभिनेत्री रश्मीका मन्दनालाई भेट्न उनका एक फ्यानले ९०० किलोमिटरको यात्रा गरे। उनलाई भेट्नका लागि त्रिपाठी नाम गरेका फ्यान तमिलनाडुबाट कर्नाटकको कोडागुसम्म पुगे। करिब ९ सय किलोमिटरको दुरी पार गर्दैँ उनी अभिनेत्री रश्मीकाको घरसम्म पुगेका थिए। गुगलले उनलाई रश्मीकाको घर भेटाउन सजिलो…

बलिउड सुपरस्स्टारका सुपरफ्लप टीभी शो

काठमाडौं । मनोरञ्जनको दुनियाँमा आफ्नो नाम कमाउनु सजिलो छैन । चाहे बलिउडमा सुपरस्टार हुन् या सानो पर्दाका ठूला