धनकुटा : धनकुटामा विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले बैंक तथा लघुवित्तको चर्को ब्याज र मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ।धनकुटाको मदन चोकमा बैंक तथा वित्तिय संस्थाहरुको विरोधमा नारासहित प्रदर्शन गरेको हो। अहिले लघुवित्तको मिटर ब्याज र बैंकको चर्काे ब्याजको आतंकले धनकुटाका जनतालाई जीवन मरणको अवस्थामा पुर्याएको भन्दै ७ बुँदे मागसहित प्रदर्शन गरेको हो।नेकपाले वित्तिय संस्थाहरुको शोषण अन्त्य गर, राष्ट्रिय उद्योग र व्यवसायलाई–राहत दे, लघुवित्त संस्थाको ज्यादत