गठबन्धनमा सिट बाँडफाँटकाे टुङ्गो आजै, प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाउने तयारी

काठमाडाैँ – साेमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक मंगलबार पनि बस्ने भएको छ। सिट बाँडफाँटकाे टुङ्गाे लगाउने भन्दै हिजाे बसेकाे बैठक निष्कर्षबीना नै टुङ्गिएपछि आज पुनःबस्न लागेकाे सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार आजको बैठकमा सिट बाँडफाँट टुङ्गो लगाउने र प्रतिवेदन तयार गरी शीर्ष […]

सम्बन्धित सामग्री

किम जोङ्गकी बहिनी यो–जोङ्गले दिइन् अमेरिकालाई चेतावनी

सिओल, २३ फागुन। उत्तर कोरियाका शीर्ष नेता किम जोङ्ग–उनकी बहिनी किम यो–जोङ्गले मंगलबार अमेरिकालाई चेतावनी दिएकी छन्। अमेरिका र दक्षिण कोरियाविरुद्ध कडा कारवाही गर्न उत्तर कोरिया तयार रहेको चेतावनी उनले दिएकी हुन्। अमेरिकी परमाणु हतियार बोक्न सक्षम बी–५२ विमान सोमबार दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा अमेरिकाले प्रयोग गरेपछि उनले यस्तो चेतावनी दिएकी हुन्।उनले दक्षिण कोरियाली सेनालाई कठपुतलीको संज्ञा दिएकी छन्।

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा : आज शीर्ष नेताहरूले बुझ्ने

काठमाडौं : सत्तारुढ पार्टीहरूको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाउने भएको छ।शुक्रबार अन्तिम रूप दिइएको मस्यौदा शनिबार दिउँसो शीर्ष नेता समक्ष पेश गर्ने कार्यदल सदस्य तथा राप्रपा महामन्त्री धवलशमशेर राणाले जानकारी दिए।नेकपा एमालेका उपाध्यक्ष एवं  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको कार्यदलले सत्तारुढ पार्टीका घोषणा पत्रमा समावेश एजेण्डा समेटेर न्यूनतम साझा कार्यक्रम तयार गरेको छ। कार्यक्रमा नागरिकता समस्या सम

भागबन्डाकेन्द्रित छलफलमा शीर्ष नेता

माओवादी केन्द्रका अध्यक्ष दाहाल र ओलीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएपछि पहिलो आधा कार्यकालका लागि दाहाल प्रधानमन्त्री भइसकेका छन्। राष्ट्रपति एमालेलाई दिन माओवादी केन्द्र तयार भइसकेको छ।...

सत्ता सहकार्यका लागि ओलीले पठाए देउवालाई सन्देश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाएका छन्  ।कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । सिंहको सचिवालका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुगेका हुन् । प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिं

कार्यदलले सिट बाँडफाँटको खाका ल्याउन नसकेपछि गठबन्धनका शीर्ष नेता छलफलमा जुट्दै

सत्ता गठबन्धनले आगामी चुनावमा सिट बाँडफाँट गर्न बनाएको कार्यदलले अहिलेसम्म खाका तयार पार्न नसकेपछि शीर्ष नेताहरू छलफलमा जुट्ने भएका छन्

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफलमा

काठमाडौँ – स्थानीय चुनावमा गर्ने भनिएको साझेदारीको खाका तयार गर्ने प्रयास स्वरुप सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । सो बैठकमा शीर्ष नेताहरु गठबन्धनको चुनावी रणनीतिका बारेमा प्रधानमन्त्रीसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा […]

गठबन्धनका शीर्ष नेताबीच निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति

काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति भएकाे छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच चुनावी तालमेलका विषयमा छलफल भएको थियो । तालमेलको मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आबद्ध शीर्ष नेता सहमत छन् […]

सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलबीच छलफल जारी

काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरूले तयार पारेको प्रतिवेदनमाथि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरूलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरूको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत […]

सरकारमा जाने लाइनमा जसपा

जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने लाइन बनाएको छ । पार्टीका अधिकांश शीर्ष नेता सरकारमा जाने लाइनमा छन् । पार्टीले यसबारे औपचारिक निर्णय भने गरिसकेको छैन ।सर्वोच्च अदालतको फैसलालाई जसपाका नेताहरूले स्वागत गरेका छन् । फैसलालगत्तै जसपाका शीर्ष नेताले अनौपचारिक छलफल गरेका थिए । नयाँ परिस्थितिबाट जसपाका नेता उत्साहित भएका छन् । जसपाका नेता शरत्सिंह भण्डारीले अब बन्ने नयाँ सरकारमा जसपा सहभागी हुन तयार रहेको बताए । संघीयता, गणतन्त्र र लोकतन्त्र सुदृढ गर्न पार्टी