आईपीएल २०१८: हैदरावादसँग ९ विकेटले हार्‍यो दिल्ली, हारसँगै प्लेअफ बाहिर

जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराउँदे प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । हारसँगै दिल्ली प्लेअफबाट बाहिरिएको छ । टस जितेर व्याटिङलागि उत्रेको दिल्लीले रिसभ पन्तको शतकको मद्दतमा १८७ रनको चुनौती हैदरावादलाई दिएको थियो । रिसभले ६३ बलमा १५ चौकासहित ७ छक्काको मद्दतमा १२८ रन जोडेका थिए। फिरोज शाहा…

सम्बन्धित सामग्री

राेचक बन्याे आईपीएलकाे प्लेअफ समीकरण, बैंगलाेरकाे खेलमा धाेनी र राेहितकाे नजर

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफ समीकरण रोचक बन्दै गएको छ ।

आईपीएल : बैंगलोरको प्लेअफ सम्भावना कायम

गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना कायम राखेको छ । बिहीबार राति गुजरातले दिएको १६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । बैंगलोरको जितमा विराट कोहलीले सर्वाधिक ७३ रन बनाए ।  गुजरातका राशिद खानले २ विकेट लिए । यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो ।गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित ६२ रन ब

बैंगलोरको प्लेअफ सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकाल्दै प्लेअफ सम्भावना कायमै राखेको छ । बैंगलोरले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायम राखेको हो ।अब बैंगलोरको प्लेअफ सम्भावना दिल्ली र मुम्बईबीचको आजको खेलले निर्धारण गर्नेछ । बैंगलोरको जितले कोलकाता, पन्जाब, हैदरावाद पनि औपचारिक रुपमा प्लेअफ होडबाट बाहिरिएका छन् । मुम्बईमा गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर

हैदरावादलाई हराउँदै गुजरात प्लेअफ नजिक

काठमाडौं । नवप्रवेशी टोली गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफ नजिक पुगेको छ । मुम्बईमा बुधबार राति भएको रोमान्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात प्लेअफ नजिक पुगेको हो । जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन […]

आईपीएल : गुजरात टाइटन्स प्लेअफ नजिक

सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)- २०२२ मा सातौं जित निकाल्दै  प्लेअफ नजिक पुगेकाे छ । जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए । राहुल टेवाटियाले ४० रनको योगदान गरे । हैदराबादका उमरान मलिकले एक्लै ५ विकेट लिए ।यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो । हैदराबा

आईपीएल 'प्लेअफ' का खेल कोलकाता र अहमदाबादमा हुने

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्लेअफका खेल कोलकाता र अहमदाबादमा हुने भएका छन् ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकाताको इडेन गार्डेन मैदानमा क्लालिफायर एक र इलिमिनेटरका खेल हुने तथा अहमदाबादको नरेन्द्र मोदी मैदानमा क्वालिफायर दुई र फाइनल खेल हुने निर्णय गरेको हो ।  यसअघि प्लेअफ र फाइनल खेल हुने मैदानको टुङ्गो लागेको थिएन । प्लेअफका खेलदेखि मैदानको पूर्ण क्षमतामा दर्शकलाई प्रवेश दिने निर्णय भएको पनि क्रिकेट सम्बन्धिन अनलाइन क्रिकइन्फोले जनाएको छ । दुई वटा सि...

आईपीएलका प्लेअफ खेलहरु कोलकाता र अहमदावादमा खेलाइने

११ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को प्लेअफ चरणका खेलहरु कोलकाता र अहमदावादमा खेलाइने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अनुसार यी दुई शहरमा पूर्ण दर्शकसहित प्लेअफ खेल हुने भएको छ । क्वालिफायर एक र एलिमिनेटरका खेलहरु मे २४ र २५ मा कोलकताको इडेन गार्डेनमा हुनेछ भने क्वालिफायर दुई मे […]

आईपीएलको प्लेअफ समीकरण पूरा

२३ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार लिग चरणको अन्तिम दुई खेल समपन्न भएपछि प्लेअफमा पुग्ने अन्तिम टोलीको टुङ्गो लागेको छ । कोलकाता नाइट राइडर्स चौथो स्थानमा रहँदै प्लेअफ पुगेको छ । अन्तिम खेलमा मुम्मई इन्डियन्सले सनराइजर्स हैदरावादलाई ४२ रनले पराजित गर्दै कोलकाता समान १४ […]