खाद्यान्न र शैक्षिक सामग्री सहयोग

काठमाडौँ, १६ साउन: काठमाडौँको बानेश्वरमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न र लमजुङको अमरज्योति प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणले आज बानेश्वरमा आयोजना गरेको कार्यक्रममा केन्द्रमा बस्दै आएका बालबालिकाका लागि दाल, चामल, तेल, चाउचाउ, बिस्कुट, थर्मस लगायतका सामग्री सहयोग गरेको हो । यस्तै लमजुङको राइनास नगरपालिका–८ स्थित पीपलटारीमा […]

सम्बन्धित सामग्री

अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री

काठमाडौँ,२३ साउन । अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो । बालबालिकाको पठनपाठनमा केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्नका विभिन्न सामग्री, विद्यालय झोला, टिफिन बक्सलगायतका […]

अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री

अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग ...

बालआश्रम र स्कुललाई खाद्यान्नसहित शैक्षिक सामाग्री हस्तान्तरण

लायन्स क्लब अफ काठमाडौंले काठमाडौँको बानेश्वर स्थित नयाँ नेपाल समाज केन्द्र बालआश्रम र लमजुङको अमरज्योति प्राथमिक विद्यालयलाई आवश्यक खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।शनिबार एक कार्यक्रमको आयोजना गर्दै क्लबले समाज केन्द्रमा बस्दै आएका बालबालिकाका लागि दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट, थर्मस लगायतका सामग्री सहयोग गरेको छ भने, लमजुङको राइनास नगरपालिका–८ स्थित पीपलटारीमा रहेको अमरज्योति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेको हो । कार