नेपालका अन्तर्राष्ट्रिय बडिबिल्डर महिला र पुरुष खेलाडीलाई सम्मान गरिएको छ । अधिवाह नेपाल नामक सामाजिक संस्थाद्वारा आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा निर्मला महर्जन (पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय ‘बडिबिल्डर’ तथा तेक्वान्दो खेलाडी), भगवती खड्का (पहिलो महिला ‘रेस्लर’) र उमेश राई (बडिबिल्डर तथा सर्वाधिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता) हुनुहुन्छ । साथै …
काठमाडौं (हाम्रो खेलकुद) – महालक्ष्मी फिटनेस एकेडेमीले पारा तेक्वान्दो खेलाडीलाई सम्मानित गरेको छ । महालक्ष्मी फिटनेस एकेडेमीले एक कार्यक्रम गर्दै सृजना घिसिङ रन्जना धामी, राम बहादुर अधिकारी र प्रशिक्षक कविराज नेगी लामालाई सम्मानित गरेका हुन् । उनीहरुलाई महालक्ष्मी नगरपालिका ललितपुरका मेयर हरि गोविन्द श्रेष्ठ र डोजाङ प्रमुख एवं संयोजक थानेश्वर दर्लामी मगरलगायतले सम्मानित गरे । […]
१३ फागुन, काठमाडौं । पारा तेक्वान्दो खेलाडी विक्रम श्रेष्ठ र पलेसा गोबर्धन नगदसहित सम्मानित भएका छन् ।
नेपाल तेक्वान्दो संघले काठमाडौंमा सोमबार कार्यक्रम गर्दै विश्व पारा तेक्वान्दो खेलमा पकद विजेता विक्रम, पुलेसासँगै अफिसियललाई सम्मान गरेको हो …
काठमाडौं – मेन्टर एजुकेशनल कन्सल्टेन्सीले अन्तरराष्ट्रिय प्रतियोगितामा पदक विजेता तीन पारा तेक्वान्दो खेलाडी नगदसहित सम्मानित गरेको छ ।
सम्मानित तीन महिला पारा तेक्वान्दो खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरियोे ।
सम्मानित हुने खेलाडीहरुमा गत वर्ष इंग्ल्याण्डमा भएको दोस्रो एशियाली पारा तेक्वान्दोमा रजत, विश्...