सहकारीको रकम हिनामिना : १९ जना आरोपी दोषी ठहर

नेपालगन्जको ‘सहकारी वित्तीय विकास संस्था लिमिटेड’ को रकम हिनामिना गरेको आरोपमा बाँके जिल्ला अदालतले १९ जनालाई दोषी ठहर गरेको छ । करिब ४ वर्षपछि बाँके जिल्ला अदालतले यस्तो आदेश गरेको हो ।

सम्बन्धित सामग्री

बाँकेको सहकारीको रकम अपचलन गर्ने १९ जना दोषी ठहर

रुपन्देही । बाँके जिल्ला अदालतले सहकारीको रकम हिनामिना गर्ने १९ जनालाई दोषी ठहर गरेको छ । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा १९ जनालाई करिब ४ वर्षपछि बाँके जिल्ला अदालतले यस्तो आदेश गरेको हो । सहकारीको करिब ४३ करोड रुपैयाँ हिनामिना, ठगी र संगठित अपराध गरेको अभियोगमा ४१ जनाविरुद्ध अदालतमा २०७६ […]