बाँकेको सहकारीको रकम अपचलन गर्ने १९ जना दोषी ठहर

रुपन्देही । बाँके जिल्ला अदालतले सहकारीको रकम हिनामिना गर्ने १९ जनालाई दोषी ठहर गरेको छ । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा १९ जनालाई करिब ४ वर्षपछि बाँके जिल्ला अदालतले यस्तो आदेश गरेको हो । सहकारीको करिब ४३ करोड रुपैयाँ हिनामिना, ठगी र संगठित अपराध गरेको अभियोगमा ४१ जनाविरुद्ध अदालतमा २०७६ […]

सम्बन्धित सामग्री

सहकारीको रकम हिनामिना : १९ जना आरोपी दोषी ठहर

नेपालगन्जको ‘सहकारी वित्तीय विकास संस्था लिमिटेड’ को रकम हिनामिना गरेको आरोपमा बाँके जिल्ला अदालतले १९ जनालाई दोषी ठहर गरेको छ । करिब ४ वर्षपछि बाँके जिल्ला अदालतले यस्तो आदेश गरेको हो ।

सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर, २१ जनालाई सफाइ

खजुरा : बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले आज फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो । जिल्ला अदालत बाँकेका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले २१ जनालाई सफाइ दिँदै १९ जनालाई दोषी ठहर गरेको छ। अदालतका स्रेस्तेदार सरोजनिधि वाग्लेका अनुसार मुद्दाको फैसलामा लीलाप्रसाद वली, गौरव श्रैष्ठ, शारदाकुमारी थापा मगर, सिद्धिकुमार महर्जन, अमर खड