काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसरमा शनिवार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा जिम्मेवारी दिएको बताए । उनले महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण धरोहर […]