अशक्तलाई घरमै स्वास्थ्य सेवा

भीमसेन थापा गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत प्रत्येक महिना पालिकाका ८ वटै वडाका घर र टोल पुगेर अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच हुनेछ ।

सम्बन्धित सामग्री

तीनजना डाक्टरले सुरू गरेको ‘डक्टर्स अन कल’, जसले दिन्छ घरमै स्वास्थ्य सेवा

५-६ वर्ष अगाडि नेपालमा सूचना प्रविधिको चर्चा खासै हुँदैन्थ्यो । अहिलेको जस्तो इन्टरनेट सुविधा पनि थिएन । प्रविधि बारे साक्षरता पनि कमै थियो । त्यो बेला ‘घरमै स्वास्थ्य सेवा’ असम्भव जस्तै लाग्थ्यो । तर निरन्तर मिहिनेत गरे के असम्भव छ र ? हामीलाई असम्भव लाग्ने कुरा पाल्पाका डा. सुयश कार्की, चितवनका डा. सुमन न्यौपाने र सुर्खेतका डा. मोहन भण्डारीले सम्भव बनाए ।  कुरा, सन्...

स्वास्थ्यमा पहुँच नभएका स्थानीयहरूलाई घरमै स्वास्थ्य सेवा

कमलामाई नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका स्थानीयलाई प्रत्यक्ष सेवा दिने उद्देश्यले गाउँघरमै पुगेर स्वास्थ्य शिविर राख्न थालेको हो।...

स्वास्थ्यमा पहुँच नभएका स्थानीयहरूलाई घरमै स्वास्थ्य सेवा

कमलामाई नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका स्थानीयलाई प्रत्यक्ष सेवा दिने उद्देश्यले गाउँघरमै पुगेर स्वास्थ्य शिविर राख्न थालेको हो।...

असक्तलाई घरमै स्वास्थ्य सेवा

काठमाडौँ,२२ कार्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)हरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उनीहरूलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि घर–घरमै स्वास्थ्य सेवा अभियानको सुरुआत गरेको हो । गाउँपालिकाले प्रत्येक वडामा प्रत्येक महिनाको एक दिन अभियानका रूपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक र शारीरिक असक्त […]

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

काठमाडौँ,१५ कार्तिक । नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका–९ की पुतलीकुमाल ७५ वर्ष पुगिन् । उमेर ढल्कँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उनी पीडित भएकीमा स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि खुसी भएकि छन् । स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दमलगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन् । सोही वडाकै ७८ वर्षीय रोशन सिंहलाई पनि […]

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए।...

काठमाडौं महानगरले पछ्यायो दिल्लीको योजना, अर्को वर्षदेखि घर घरमै स्वास्थ्य सेवा

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि घर–घरमै पुगेर स्वास्थ्य सेवा दिने भएको छ । महानगरले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिकहरूलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै आवश्यकताअनुसार औषधी वितरण गर्ने घोषणा गरेको हो ।बालेन्द्रले भारतीय संघीय राजधानी भएको राज्य दिल्लीको सिको गर्दै जेष्ठ नागरिकलाई घर–घरमै पुगेर स्वास्थ्य परीक्षण तथा सेवा दिने योजना बनाएका हुन् । उक्त योजनाअनुसार नै महानगरले आगामी वर्षदेखि घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

स्टार अस्पतालले ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य सेवा दिने

‘वी कान्ट वेयट’  भन्ने नाराका साथ अस्पतालले ज्येष्ठ नागरिकहरुलाई घर–घरमै स्वास्थ्य सेवा दिन सुरु गरेको हो।

संक्रमित पत्रकारको घरमै स्वास्थ्य सेवा पुर्‍याउँदै

विराटनगर । नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोनाबाट संक्रमित सञ्चारकर्मीलाई घरमै चिकित्सकसहितको टोली पुर्‍याएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । संक्रमित भएर होम आइसोलेसनमा बसेका सञ्चारकर्मीलाई घरमा गएर स्वास्थ्य सेवा दिने निर्णय प्रेस युनियनले गरेको हो । कोरोनाबाट संक्रमित सञ्चारकर्मीलाई घरमै गएर डाक्टर, नर्ससहितको निःशुल्क स्वास्थ्य सेवा दिने अभियान शुरू गरिने प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । सुनसरीमा कोरोनाबाट संक्रमित १२ पत्रकारमध्ये कोही अस्पतालमा छन् भने कोही होम आइसोलेसनमा बसेका छन् । संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श दिने र आवश्यक औषधोपचार गर्नेगरी डा. अमितकुमार खतिवडा र स्टाफ नर्स किरण चौधरीसँग प्रेस युनियनको सहमति भएको अध्यक्ष अधिकारीले बताए । घरमै गएर सेवा प्रवाह गर्दा संक्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुनुका साथै संक्रमण मुक्त हुन सहज हुने अपेक्षा गरिएको छ । साथै इटहरी–१० मा उद्योग वाणिज्य संघ इटहरीको नेतृत्वमा निर्मित आइसोलेसनमा प्रेस युनियनसहित अन्य विभिन्न संस्थाको समन्वयमा जिल्लाका सञ्चारकर्मीलाई क्सिजनसहितको निःशुल्क स्वास्थ्य सेवा दिने तयारी गरिएको छ ।