सत्ता साझेदार दलहरुको साझा संकल्प- अर्थतन्त्रको शिथिलता हटाइन्छ

काठमाडौं । पाँच राजनीतिक दलको वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रमले सुस्त रहेको देशको अर्थतन्त्रको शिथिलता हटाउने उद्घोष गरेको छ । देशको अर्थतन्त्र संकटमा रहेको बताउँदै आएका सत्ता साझेदार दलहरुले त्यस्तो संकट पार लगाउने बुटीको रुपमा विभिन्न सुधारलाई अघि सारेका छन् । अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई […]