गठबन्धनको बैठक बस्दै, मुख्य एजेण्डा स्थानीय निर्वाचन

काठमाडौं । स्थानीय  निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बैठक साँझ ४ बजे बस्नेछ ।  सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कसरी निर्वाचन सफल बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुने जानकारी दिए ।  बैठकमा स्थानीय निर्वाचनलाई...

सम्बन्धित सामग्री

आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले ज...

आज पुनः कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं, असार २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्ने भएको छ । सोमबारदेखि पार्टी मुख्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पुनः बस्न लागेको हो । सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो […]

माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यको बैठक बस्दै छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुने भएको छ।पूर्व स्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो। तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको थियो।  स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले

सत्ता गठबन्धनको बैठक बस्दै, के-के छन् छलफलका विषय ?

स्थानीय निर्वाचन र बजेटका सन्दर्भमा समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे बैठक बस्न लागेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।पाँच दलीयबीच  वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेको थियो । ७ सय ५३ पालिका मध्य देशभर २ सय ९ पालिकामा मात्र पाँच दलीय गठबन्धन भएको थियो । त्यसमा पनि काँग्रेस र माओवादीले आफूहरुलाई धोका लिएको एकीकृत समाजवादी र जसपाको गुनासो छ । यस्तै आइतबार मात्र आगामी आर्थिक व

मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मुखमा फेरिँदै प्रहरीका दुई आइजी

काठमाडौं : स्थानीय निर्वाचन नजिक दुई प्रहरी संगठनमा नयाँ महानिरीक्षक नियुक्त हुने बताइएको छ। यसका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ। बिहान ११ बजे मन्त्रिपरिषदको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनायो। बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ। दुवै संगठनको नेतृत्व आजबाट…

कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, चैत २९। नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक आज बस्ने भएको छ। बैठक केन्द्रीय कार्यालय ललितपुरमा दिउसो १ बजे बस्ने भएको छ। कांग्रेसको उक्त बैठकमा स्थानीय निर्वाचन तह निर्वाचन केन्द्रीय परिचालन सम्पूर्ण सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिनेछ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्दैछ। बिहान साढे १० बजेका लागि बैठक तय भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनायो। प्रधानमन्त्री देउवा भोलि भारत भ्रमणमा जान लागेका छन्। यही भ्रमणको विषयसहित स्थानीय निर्वाचन तयारी बैठकका एजेन्डा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले सत्ता गठबन्धनका…

एमसीसी 'किचलो'बीच माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं : एमसीसीका विषयलाई लिएर आन्तरिक विवाद चुलिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। बैठकमा अमेरिकी सहायत परियोजना (एमसीसी) सँगको सम्झौता, स्थानीय निर्वाचन, केन्द्रीय कमिटी पूर्णता, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी र पोलिटब्युरो गठन लगायतका एजेन्डा छन् । अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारीको टुंगो लागेको छैन।…

सत्ता गठबन्धनको बैठक बस्दै, एजेण्डामा स्थानीय निर्वाचन

आज शनिवार बिहान सत्ता गठबन्धनको बैठक आज बस्दै छ । स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न ५ दलीय सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।यस अघि हिजो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीक अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो । हिजोको छलफलपछि आज गठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनले स्थानीय तह निर्वाचन ऐन र संविधानको ब्यबस्था बाझिएको भन्दै ऐन संशोधन गरेर निर्वाचनलाई पछि धकेल्ने तयारी गरेको चर्चामा आएको थियो। तर सरकारलाई बैशाखमा नै चुनाव गर्न दबाब छ । नेपाल कांग्रेस भित्र नै ऐन संशोधन गरेर चुनाव सार्नु असंवैधानिक हुने भएकोले बैशाख मै चुनाव गर्न दबाब छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले पनि बैशाख मै स्थानीय तहको चुनाव हुनु पर्ने बताउदै आएको छ । निर्वाचन आयोगले बैशाख मै हुने गरि मिति तोक्न दबाब दिईरहेको छ । त्यस्तै राष्ट्रपति र प्रधानमन्त्री देउवाबीच छलफल हुँदा पनि बैशाख मै चुनाव गराउन राष्ट्रपतिले आग्रह गरेकि थिईन् । यसरि चौतर्फी दबाबमा रहेको बेला बस्न लागेको  सत्ता गठबन्धनको बैठकलाई महत्वका साथ हेरिएको छ ।