मधेशकाे मुख्यमन्त्री फेर्न बालुवाटारमा छलफल, जसपालाई दबाबमा राख्न कांग्रेस–माओवादी एकजुट

सत्ता गठबन्धनको बैठकमा प्रदेशलाई प्रभावकारी बनाउने विषयभन्दा बढ्ता मधेश प्रदेश सरकारको विषयले प्राथमिकता पायो ।