चेम्बर एक्स्पोमा बंगलादेशी फेसनका आयाम प्रस्तुत

काठमाडौँ – काठमाडौँको प्रदर्शनीमार्गमा सञ्चालन भएको नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ । शनिबार साँझ प्रस्तुत गरिएको सो फेसन शोमा बंगलादेशी फेसनअन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुनाहरु र्‍याम्पमाथि देख्न पाइयो । सात चरणमा प्रस्तुत गरिएको उक्त फेसन प्रस्तुतिमा साडी, सलवार कमीज, […]

सम्बन्धित सामग्री

राजधानीमा बंगलादेशी फेसनको स्वाद

काठमाडाैं । राजधानी सहरको प्रदशर्नीमार्गस्थित प्रदशर्नी कक्षमा सञ्चालित नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गत बंगलादेश फेसन शोमा बंगलादेशी फेसनका विभिन्न आयाम प्रस्तुत गरिएको छ। फेसन शोमा बंगलादेशी फेसनअन्तर्गतका विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुना -याम्पमाथि देख्न पाइयो। सात चरणमा प्रस्तुत फेसन प्रस्तुतिमा साडी, सलवार कमिज, कुर्ती, सर्ट, पन्जाबी स्टाइल, टि-सर्टलगायतका पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार […]

काठमाडौंमा बंगलादेशी फेसनको स्वाद

‘नेपाल चेम्बर एक्स्पो २०२२’ मा अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयाम प्रस्तुत गरियो । शनिबार साँझ आयोजना भएको फेसन शोमा बंगलादेशी फेसन अन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुनाहरू र्याम्पमा प्रस्तुत गरिएको थियो ।राजधानीको प्रदर्शनीमार्गस्थित प्रदर्शनी कक्षमा आयोजित फेसन शोमा विभिन्न ७ चरणमा फेसन प्रस्तुत गरिएको थियो । जसमा साडी, सलवार कमीज, कुर्ती, शर्टस्, पन्जाबी स्टाइल, टि शर्ट लगायतका पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका व