काठमाडाैं । राजधानी सहरको प्रदशर्नीमार्गस्थित प्रदशर्नी कक्षमा सञ्चालित नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गत बंगलादेश फेसन शोमा बंगलादेशी फेसनका विभिन्न आयाम प्रस्तुत गरिएको छ। फेसन शोमा बंगलादेशी फेसनअन्तर्गतका विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुना -याम्पमाथि देख्न पाइयो। सात चरणमा प्रस्तुत फेसन प्रस्तुतिमा साडी, सलवार कमिज, कुर्ती, सर्ट, पन्जाबी स्टाइल, टि-सर्टलगायतका पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार […]