नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरुको सम्पत्ति रोक्का गर्न पत्राचार - NepaliPatra

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको सम्पत्ति रोक्का गर्न पत्राचार गरिएको छ। प्रतिवादी बनाइएकाहरुको सम्पत्ति रोक्का हुनुपर्ने माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँ मुद्दा दर्ता गरेको हो। उनीहरुको नाममा भएको बैंक, वित्तीय संस्थामा भएका सम्पत्ति, सेयरहरु लगायत सम्पूर्ण सम्पत्ति रोक्का लागि भन्दै सम्बन्धित निकायमा समेत पत्राचार गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ। […]

सम्बन्धित सामग्री

रिहा हुने आरोपितहरुलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइने

१५ मंसिर, काठमाडौं । उच्च अदालतको आदेशले धरौटी वा सामान्य तारिखमा छाड्न आदेश भएका नक्कली शरणार्थी प्रकरणका आरोपितहरु अदालतको पत्र पुग्नासाथ रिहा हुन नसक्ने देखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु रिहा हुने भएमा थप अनुसन्धानका लागि आफूलाई बुझाउनु भनी जगन्नाथदेवल(केन्द्रीय) कारागार, सुन्धारामा पत्राचार गरेको छ । विभागसम्बद्ध स्रोतले भन्यो, ‘उनीहरु केही गरी छुट्ने […]

नक्कली शरणार्थी प्रकरणका आरोपितमाथि ४ वटा अभियोग लाग्ने

ठगी मुद्दामा आधारित भएर अनुसन्धान थालेको प्रहरीले नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुलाई त्यो बाहेक तीनवटा अभियोग लगाउने तयारी गरेको छ । थप दुई अभियोगमा अनुसन्धान गर्न पत्राचार गर्ने तयारी छ ।