काठमाडौं, बैशाख २८ । निजी विद्यालय सञ्चालकहरूले सरकारको दुई दिन बिदा दिने निर्णय शिक्षा क्षेत्रमा अव्यावहारिक भएको भन्दै नमान्ने जनाएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको दुई दिन बिदा दिनेबारे सरोकारवालासँगको छलफल कार्यक्रममा निजी शैक्षिक संस्थाहरूले दुई दिन बिदा नेपालको शैक्षिक क्षेत्रमा कार्यान्वयन गर्दा कक्षाकोठामा शिक्षण सिकाइमा नकरात्मक असर पएकाले नमान्ने स्पष्ट धारणा […]