काठमाडौं : विमानबाट काठमाडौं हुँदै भारत जाने यात्रुहरुको हेल्थ स्क्रिनिङ हुने भएको छ। चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध भारत सरकारले यसअघि चीन, हङकङ, जापान, दक्षिण कोरिया, थाइल्यान्ड र सिंगापुरबाट आउने यात्रुहरुको हेल्थ स्क्रिनिङ गरिरहेको थियो। भारत सरकारको मुख्य सचिवको अध्यक्षतामा बसेको 'रिभ्यु मिटिङ'मा अब काठमाडौं, इन्डोनेसिया, भियतनाम र मलेसियाबाट