पाटन उच्च अदालतको अन्तरीम आदेशका कारण निर्धारित (१४ चैत) मितीमा निर्वाचन नभएपछि संसयमा पुगेको एन्फा निर्वाचन जति सक्दो चाँडो गर्ने प्रतिबद्धता एन्फाले एएफसी प्रतिनिधिहरुसँग जनाएको छ।
बुधबार अध्यक्ष नरेन्द्र श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी मणी कुंवरले एएफसी प्रतिनिधिहरुलाई दुई वटा जिल्लामा रहेको विवाद ...