नेपाल–भारत सम्बन्ध सुदृढ भएमात्रै नेपालमा राजनीतिक स्थायित्व : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताएका छन् । सोमबार नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल–भारत सम्बन्धका आयाम धेरै भएको भन्दै नेपालको विकासका लागि सम्बन्ध सुदृढ गरेरमात्रै सम्भव हुने बताएका हुन् ।‘नेपाल भारत सम्बन्धका आयाम धेरै छन् भन्ने कुरा हामी सवैले महशुस गर्छौँ । नेपाल भारत सम्बन्धला