‘प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषयमा एमालेले छलफल गर्नु आवश्यक छैन’

काठमाडौँ– नेकपा (एमाले)का नेता खगराज अधिकारीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने विषयमा एमालेले छलफल गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता अधिकारीले न्यायाधीशहरुले राजनीतिक दलको भाषा बोल्नु नहुने र न्यायालय सधैँभरी सम्मानित भइराख्नुपर्ने बताए। उनले भने, ‘महाअभियोगको प्रस्तावबारेमा हामीले छलफल गर्नुपर्ने अहिले भर्खरै आवश्यक्तै देख्या छैनौँ। किनभने त्यहाँ ल्याउँछौँ कि ल्याउँदैनौ भनेर […]

सम्बन्धित सामग्री

चुनाव आउनु ४ वर्ष अघि नै गठबन्धनबारे छलफल गर्न आवश्यक छैन : शर्मा

काठमाडौं : आगामी निर्वाचनमा नेपाली कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने पक्षमा महामन्त्री गगन थापा अडिग रहेका बेला अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने अहिले नै निर्वाचनबारे छलफल गर्नै आवश्यक नरहेको बताएका छन्।ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्दै उनले निर्वाचन आउनुभन्दा चार वर्षअघि नै यसबारे छलफल गर्नु आवश्यक नरहेको बताएका हुन्। महामन्त्री शर्माले प्रतिवेदनमार्फत निर्वाचनमा कसरी जाने भन्नेबारे उपयुक्त समयमा निर्णयमा पुग्नुपर्ने उल्

विधेयकमाथि आवश्यक छलफल गरेर पारित गर्नुपर्छ : सभामुख

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताएका छन्।आइतबार संघीय संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।उनले सोमबारबाट सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्नुपर्ने बताए।उनले पारित गर्नु मात्रै ठूलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरु कार्यान्वयन गर्नेगरी अघि ब

‘प्रदेशको निकासका लागि छलफल आवश्यक’

मोरङ – प्रदेशलाई बलियो बनाउन सबै राजनीतिक दल एकस्थानमा बसेर छलफल गर्ने वातावरण आवश्यक रहेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता रामबहादुर राना मगरले बताएका छन्। शुक्रबार विराटनगरस्थित प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै दलका उपनेता मगरले प्रदेश थामेर बलियो बनाउन आवश्यक नठाने प्रदेशको अन्तिम आयु हुने बताए। उनले भने, ‘प्रदेश थामेर यसलाई ब्यवस्थित […]

पार्टीमा छलफल आवश्यक रहेको भन्दै ओलीनिवासबाट जसपा नेता राई बाहिरिए

काठमाडौँ- नयाँ सरकार गठनका लागि छलफल चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राई बाहिरिएका छन् । पार्टीमा थप छलफल आवश्यक रहेको भन्दै उनी बाहिरिएका हुन् । जसपाको संसदीय दलको नेता पनि चयन नभएकाले पार्टीमा छलफल आवश्यक रहेको उनको भनाइ छ । बालकोटमा जारी बैठकमा […]

युक्रेनलाई सहयोगका लागि छलफल

युक्रेनका लागि आवश्यक रहेको आर्थिक लगायतको सहयोग गर्ने विषयमा छलफल भएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस साइहाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियाभाकाबीचमा आवश्यक छलफल भएको हो ।  युक्रेन र आइएमएफका बीचमा हुनसक्ने थप र नयाँ सहयोगका क्षेत्रका विषयमा उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ । युक्रेनका प्रधानमन्त्रीको सचिवालयले मङ्गलबार सो कुराको जानकारी गरएको हो । प्रधानमन्त्री साइहालले आगामी सन् २०२३ मा युक्रेनमा आइएमएफको नयाँ आयोजना सुरु हुने

शेखर कोइरालाले आफू निकट नेताहरुसँग छलफल गर्दै

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू निकट नेताहरुसँग छलफल गर्दै छन् । छलफल आज दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा हुनेछ । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आवश्यक रणनीति तय गर्न छलफल गर्न लागिएको नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बताए । छलफलमा दोस्रो तहका नेता र भातृ संस्थाका नेताहरुलाई बोलाइएको […]

युक्रेनका राष्ट्रपति र क्यानाडाका प्रधानमन्त्रीबीच रक्षा सहयोग बारे छलफल

युक्रेन राष्ट्रपति र क्यानाडाका नेताका बीचमा युक्रेनका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको बताइएको छ । युक्रेन राष्ट्रपति भोलोदमिर जेलिन्स्किी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउबीच सो वार्ता भएको हो ।त्यस वार्ताका क्रममा उहाँहरुका बीचमा हाल युक्रेनलाई आवश्यक पर्ने रक्षा सम्बन्धी सहयोगको आदान प्रदान गर्ने विषयमा छलफल भएको बताइएको छ । युक्रेन राष्ट्रपति जेलिन्स्किीले मंगलबार […]

निर्वाचनलाई आवश्यक कर्मचारीको विवरण सङ्कलन

महेन्द्रनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कञ्चनपुरमा एक हजार ८०० कर्मचारी आवश्यक पर्ने देखिएको छ । निर्वाचन सम्पन्न गर्न आवश्यक कर्मचारीको विवरण सङ्कलनका साथै छलफलमा जुटेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ । ‘निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिका लागि छलफल भइरहेको छ’, जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले भने, ‘निर्वाचन […]

कर्णालीमा एकीकृत मन्त्री क्वाटर बनाउने विषयमा छलफल

कर्णाली प्रदेश सरकारका सबै मन्त्रालय अन्तर्गत मन्त्रीहरुका लागि आवश्यक क्वाटर एकिकृत रुपमा निर्माणका लागि दुई मन्त्रीबिच छलफल भएको हो।...

गृह र अर्थमन्त्रीबीच छलफल

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तयारीलाई लिएर गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच बुधबार छलफल भएको छ। निर्वाचनका लागि आवश्यक जनशक्ति, सुरक्षा प्रबन्ध र बजेट व्यवस्थापनबारे उनीहरूबीच छलफल भएको हो।...