काठमाडौँ– श्रीलंका आर्थिक रुपमा टाँट पल्टिदै नाजुक अवस्थामा पुगेको छ । यसका पछाडि जिम्मेवार श्रीलंका सरकारको नेतृत्व एकपछि अर्को गरि नागरिकस्तरबाट आलोचित र बहिष्कारमा पुगेको छ । नेपाली राजनीतिक नेतृत्वको असक्षमता हेर्दा कतै नेपालको हालत पनि श्रीलंकाको जस्तो पो हुन्छ कि भन्ने चिन्ता बढेको छ । यसमा नेपालका अर्थ–राजनीतिक व्यक्तित्वहरुको चिन्ता झन् गहिरिएको छ । […]