प्रधानन्यायाधीश सिफारिस गर्न बारको अल्टिमेटम

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ । करिब १४ महिनादेखि प्रधानन्यायाधीश रिक्त भएपछि बारले यसअघि राष्ट्रपति, सभामुखलगायतलाई भेटेर नियुक्तिबारे ध्यानाकर्षण गराएको थियो । दस दिनभित्र नियुक्तिको प्रक्रिया सुरु गर्न बारले अल्टिमेटम दिएको हो ।

सम्बन्धित सामग्री

समयमै प्रधानन्यायाधीश सिफारिस गर्न सर्वोच्च बारको माग

सर्वोच्च अदालत बार एशोसिएसनले भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाअघि बढाउन माग गरेको छ । संवैधानिक प्रावधान स्मरण गराउँदै सर्वोच्च बारले सिफारिसका लागि आग्रह गरेको छ । बारका सचिव श्यामकुमार खत्रीले बुधबार एक...

नेपाल बारको अभियान स्थगन भएको छैन : गोपालकृष्ण घिमिरे

काठमाडौं, २६ वैशाख । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुनु स्वागतयोग्य कदम भएको टिप्पणी गरेका छन् । ‘विगतमा बारले नयाँ प्रधानन्यायाधीश नियुक्तिका निम्ति दबाबमुलक अभियान चलायो । कम्तीमा संवैधानिक परिषदको बैठकबाट प्रधानन्यायाधीश सिफारिस भएको छ । यो स्वागतयोग्य कदम हो । तर संसदीय सुनुवाइ समिति बनेको छैन । त्यो पनि […]