समाजवादीका मन्त्रीलाई फिर्ता बोलाएर सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ। केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराइएको हो। मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास…

सम्बन्धित सामग्री

मन्त्रीहरूमाझ मुख्यमन्त्री शाहको ब्रिफिङ- सरकार ढल्दैन चिन्ता नगर्नुहोला

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई तत्काल सरकार नढल्ले ब्रिफिङ गरेका छन् । आज मुख्यमन्त्री निवासमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई मुख्यमन्त्री शाहले बोलाएका थिए । छलफलमा मुख्यमन्त्री शाहले कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, कांग्रेसकै आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, माओवादी केन्द्रका सामाजिक विकास मन्त्री झपट साउद र आर्थिक […]

जब बजारमा चिया खाँदा खाँदै मन्त्री बनेको खबर आयो…

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनको चर्चा नौलो होइन । पाँच दलीय गठबन्धनको महत्त्वपूर्ण घटकका रूपमा रहेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नभए पनि बेला बेलामा सरकार परिवर्तनको विषय उठ्नु नौलो होइन । तर, शुक्रवार भने एकाएक यस विषयले मूर्त रूप पाएको छ । शुक्रवार पहिलो चरणमा एकीकृत समाजवादीका तीन मन्त्रीलाई राजीनामा दिन लगाएर […]

दुई मन्त्री र एक राज्यमन्त्रीसहित सुदूरपश्चिम सरकारमा कांग्रेसको इन्ट्री

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । दुई मन्त्री र एक राज्यमन्त्रीसहित कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।कांग्रेसको सहभागिताका लागि नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई फिर्ता बोलाउन...