४ भदौ, काठमाडौं । सत्तारुढ रास्वपाको सचिवालय बैठकले भदौ १० गतेको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता भएकाहरूको अवस्थाका विषयमा कानुनी समस्या समाधान गर्नुपर्ने निर्णय गरेको छ।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार परिवारको सहमति …
४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताएका छन् । आइतबार बसेको रास्वपा सचिवालय बैठकमा उनले यो धारणा राखेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए …
काठमाडौं- नेकपा एमालेकी सचिव पद्मा अर्यालले आइतबार बस्ने पार्टी सचिवालय बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै पनि प्रतिवेदन पेश नहुने बताएकी छिन्। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलसहितको कार्यदलले बनाएको प्रतिवेदन बैठकमा पेश हुँदा नेतृत्व पुनर्गठनसँग जोडिएका कुनै पनि कुरा नराख्ने उनले प्रष्ट्याएकी हुन् । ‘एउटै प्रतिवेदन जान्छ । तीनवटा प्रतिवेदन होइन, ती केवल विषयगत […]
काठमाडौँ । हिमाली क्षेत्रका बासिन्दाको जीवन सुरक्षासँग सम्बन्धित माग राख्दै मनास्लु आधार शिविरमा आमरण अनशन बसेका युवाहरूलाई गण्डकी प्रदेश सरकारले तत्काल अनशन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक अपिल जारी गर्दै छलफल र वार्ताका माध्यमबाट माग सम्बोधन गर्न सकिने भएकाले अनशनको बाटो छाडेर संवादमा आउन आग्रह गरेको […]
काठमाडौँ, ४ असोज । नेपाली अर्थतन्त्रले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मै एउटा अनौठो विरोधाभास प्रस्तुत गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशको बाह्य अर्थतन्त्र निकै बलियो अवस्थामा पुगेको छ। रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिले नयाँ उचाइ चुमेका छन् भने शोधनान्तर स्थिति सुविधाजनक बचतमा छ। तर, यसको ठीक […]