एमाले बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै प्रतिवेदन पेश हुँदैन : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले आइतबार बस्ने पार्टी सचिवालय बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै पनि प्रतिवेदन पेश नहुने बताएकी छिन्। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलसहितको कार्यदलले बनाएको प्रतिवेदन बैठकमा पेश हुँदा नेतृत्व पुनर्गठनसँग जोडिएका कुनै पनि कुरा नराख्ने उनले प्रष्ट्याएकी हुन् । ‘एउटै प्रतिवेदन जान्छ । तीनवटा प्रतिवेदन होइन, ती केवल विषयगत […]