भारतसँग जोडिएका बोर्डरमा सशस्त्र प्रहरीको टेन्ट र छाप्राकै बास

भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छ बाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ । वर्षात्का बेला सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई बस्नकै लागि भरपर्दो भौतिक संरचना नहुँदा सास्ती खेप्न बाध्य छन् । पुर्नवास, बेलौरी, देवीस्थान, भुडा, ब्रम्हदेव, पचुइमा मात्रै बस्नका लागि भवन रहेका छन् । अन्य […]

सम्बन्धित सामग्री

दुलहीझैँ सिँगारिएको सैलुङ (फाेटाे फिचर)

एकैपटक धेरै पर्यटक टेन्ट टाँगेर बसेको देखेर स्थानीय छक्क परेका थिए । सुन्दर सैलुङमा टेन्ट टाँगिएकाे दृष्य झनै मनमाेहक देखिएकाे थियाे ।

विवाहको टेन्ट बनाउने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु, दुई घाइते

धनगढी -‍ धनगढीमा करेन्ट लागेर एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका- १३ राजपुरका २० वर्षीय शर्वन रानाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो। धनगढी उपमहानगरपालिका- १ का लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा फलामको पाइप बिजुलीको मेन लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय […]

निर्वाचन सामग्री राख्न आयोगको प्राङ्गणमा टाँगियो टेन्ट (तस्वीरहरू)

आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सामग्री राख्न निर्वाचन आयोगको प्राङ्गणमा टेन्ट टाँगिएको छ ।

सशस्त्र प्रहरीलाई टेन्ट र छाप्राकै बास

काठमाडौँ,२४ साउन । भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छबाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ । वर्षात्का बेला सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई बस्नकै लागि भरपर्दो भौतिक संरचना नहुँदा सास्ती खेप्न बाध्य छन् । पुर्नवास, बेलौरी, देवीस्थान, भुडा, ब्रम्हदेव, पचुइमा मात्रै बस्नका लागि भवन रहेका छन् […]

सप्तरीमा टेन्ट खोल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरीमा बिहीबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। विवाहको लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । राजविराज नगरपालिका–१४ पर्साही घर भइ हाल छिन्नमस्ता ६ खुदिबखारीमा अस्थायी रुपमा बसोबास गर्दै आएका इनरदेव मण्डलका १९ वर्षीय छोरा शत्रुधन मण्डललाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लग्ने क्रममा बाटो मृत्यु भएको हो ।छिन्नमस्ता गाउँपालिका ३ सखडा स्थित सुरेन्द्र मण्डलको छोरीको बिहेमा लगाइएको टेन्ट खोल्ने क्रममा करेन्ट लागेको थियो । गाउँकै जिबछ साहको टेन्टमा लेबरको क

अष्ट्रेलियामा हावामा उड्ने टेन्ट दुर्घटना, चार बालबालिकाको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा हावामा उड्ने टेन्ट दुर्घटना हुँदा चार जनाका बालबालिकाको मृत्यु भएको छ । अष्ट्रेलियाको तस्मानियाका प्राथमिक बिद्यालयका बिद्यार्थीहरु चढेको हावामा उड्ने टेन्ट १० मिटर उचाइबाट तल खसेपछी चारजनाको मृत्यु भएको हो । अष्ट्रेलियाको डेभोनपोर्टमा भएको दुर्घटनामा ५ जना बालबालिका घाइते भएका छन् । मृत्यु हुनेमा दुई छात्रा र दुई छात्र छन् । घटना […]

घर भत्किएर बिचल्लीमा परेका किरियापुत्रीलाई टेन्ट सहयोग

११ कात्तिक, धनगढी । धनगढीमा घर भत्किएर बिचल्लीमा परेका किरियापुत्रीका लागि नेकपा एमाले निकट अनेरास्ववियूले टेन्ट सहयोग गरेको छ । धनगढी उपमहानगरपालिका–१३ गेटीमा कच्ची घर भत्किएर त्रिपालमुनि बसेर बुवाको किरियामा बसेका धर्मबहादुर विकको परिवारका लागि अनेरास्ववियूका युवाले टेन्ट गाडिदिएका छन् । अनेरास्ववियू कैलालीका अध्यक्ष किशोर शाहले घर भत्किँदा ओत लाग्ने छानो नभएर त्रिपालमुनि बसेर आमाछोराले […]

भारतीय भूमिमा चिनियाँहरूले टेन्ट गाडेको दाबी

भारतीय पत्रिका इन्डियन एक्सप्रेसमा छापिएको खबरअनुसार, पूर्वी लद्दाखमा रहेको डेमचोकस्थित चारडिङ नाला नजिक भारतीय भूमिमा चिनियाँहरूले टेन्ट गाडेका छन् ।  ती टेन्टमा भएका मानिस सर्वसाधारण नागरिक भएको बताइएको छ । भारतले उनीहरूले चीनतिर फर्केर जान भने पनि उनीहरू त्यहीँ बसिरहेका छन् ।  डेमचोकमा पहिले पनि भारतीय र चिनियाँ सैनिकहरूबीत आमनेसामने भइसकेको छ । सन् १९९० को दशकमा भारत चीन संयुक्त कार्यसमूहको बैठकमा डेमचोक र ट्रिग हाइट्स विवादित क्षेत्र भएको भनी सहमति बनेको थियो ।  भारत चीन सीमामा तनाव घ...

अस्पतालमा बिरामी खचाखच भएपछि सेनाले प्रांगणमै लगायो टेन्ट

धनगढी : सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल बिरामीले भरिभराउ भरिएपछि नेपाली सेनाले प्रांगणमै टेन्ट लगाएको छ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डसँगै जोडिएको ग्यालरी र पेटीसमेत बिरामीले भरिएपछि नेपाली सेनाले प्रांगणमै टेन्ट लगाएको हो। अस्थायी रूपमा आकस्मिक कक्ष सञ्चालन गर्न नेपाली सेनाले प्रांगणमा चार वटा टेन्ट लगाएको प्रादेशिक अस्पतालले जनाएको छ। आकस्मिक कक्ष कोभिड शंकास्पद बिरामीले भरिएपछि उपचारमा समस्या हुँदै आएको अस्प