नेपाली कांग्रेसका शीर्ष नेताको बैठक जारी

स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकाका प्रमुखहरुको उम्मेदवार टुंग्याउन शीर्ष नेताहरुको बैठक बसेको छ ।

सम्बन्धित सामग्री

बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक जारी

काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटरमा जारी छ। ​ प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। एनसेल प्रकरण, राष्ट्रियसभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयकलगायत विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बसिरहेकाे […]

कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा जारी

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक जारी रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केही बेर अगाडिदेखि बैठक सुरु भएको हो। बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोटलगायतका विषयमा छलफल भइरहेको छ।

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौैँ–सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसीरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । बैठकमा दोस्रो तहका पनि केही नेता बैठकमा सहभागी भएका छन्। मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय पुस आइतबार सकिँदैछ। त्यसअघि नै कुनै प्रतिनिधिसभा […]

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक अहिले जारी छ। सिट बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ। कृष्ण  सिटौला संयोजकत्वको सिट बाँडफाँटसम्बन्धी कार्यदलले टुंग्याउन नसकेका विषयमा निर्णय लिन...

बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक जारी

२३ साउन, काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेतको बैठक बसेको हो । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि शीर्ष तहको छलफल हुन लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भइरहेको बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् । कार्यदलको बैठक बस्नुअघि पार्टीको […]

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय तह प्रयोजनका लागि तयारी र अनुगमन संयन्त्रको बैठकले गरेका निर्णयबारे थप छलफल हुने बताइएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्रको आइतबार सम्पन्न बैठकले पाँच दलीय गठबन्धनले …

एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक जारी

न्युज अफ नेपाल, काठमाडौं । एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भेटवार्ता जारी छ । भेटवार्तामा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायत […]

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी, बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो । तर त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुन गठबन्धनको बैठक बसेको हो । गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषदलाई पूर्

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ ।   The post बालुवाटारमा गठबन्धनकाे बैठक जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस शीर्ष नेताको बैठक जारी, क्रियाशील सदस्यताको विवाद टुंग्याउने

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद टुंग्याउन आज शीर्ष नेताहरुको बैठक जारी छ। सभापति शेरबहादुर देउवा निवासमा बिहान ११ बजेबाट जारी बैठकले क्रियाशील सदस्यता छानवीन समितिले बुझाएको प्रतिवेदनले छाडेका विषय टुंगो लगाउने जनाइएको छ। बैठकमा देउवा,रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेता तथा समितिका संयोजक रमेश लेखक सहभागी छन्। यसअघि बसेको बैठकले विवादको समाधान निकाल्न पाँच दिनको समय दिएको छ।