काठमाडौँ – आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ। बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भइ मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताइन्। उनका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ। यो क्रम बुधबारदेखि रोकिने जनाइएको छ। अहिले मनसुनको […]