विजय जुलुस निकाल्ने क्रममा बारामा झडप, प्रहरीद्वारा दर्जनौं हवाई फायर र अश्रुग्यास प्रहार
विजय जुलुस निकाल्ने क्रममा जिल्लाको पचरौता नगरपालिकामा दुई पक्षबीच झडप हुँदा उक्त क्षेत्र तनावग्रस्त बनेको छ । संघीय समाजवादी फोरम र नेपाली कांग्रेस कार्यकर्ताबीच बुधबार दिउँसो झडप भएको हो ।
रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरुभए स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक वीरेन्द्र पाश्वानले जानकारी दिए । घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न भारतबाट मदिरा
रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरु भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक वीरेन्द्र पाश्वानले जानकारी दिए । घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न भारतब
जनकपुरधाम - धनौजीस्थित मतगणना स्थलबाहिर विवादले उग्ररूप लिएपछि प्रहरीले हवाई फायर गरेको छ । अवस्थालाई नियन्त्रणमा लिन २६ राउण्ड हवाई फायर र एक राउण्ड आश्रुग्यास प्रहार समेत गरेको हो ।
२५ राउन्ड हवाई फायर र एक राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जा...

वैशाख ३०, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत शुक्रवार दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ।
मतदानस्थलमा दुई पक्षबीच झडपको स्थिति आएपछि मतदान रोकिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार उक्त पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान शुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि हाल मतदान कार्य स्थगित रहेको छ ।
मतदानस्थलमा ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायरसमेत छ। मतदान जारी रहेका बखत ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको स्रोतले बताएको छ ।
यसैगरी बारा जिल्लाको देवताल गाउँपालिका ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा एक जना सख्त घाइते भएका छन् ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने हाल मतदान पनि रोकिएको छ । यस्तै पचरौता नगरपालिका २ बैरिया मतदान केन्द्रमा दुई समूहबीच विवाद भएको छ । र मतदान कार्य स्थगित भएको छ ।यसैगरी बाजुराको बुढिगंगा नगरपालिकामा पनि विवाद भएको छ । त्यहाँ पनि मतदान शुरु हुन सकेको छैन ।
त्यस्तै हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मतदान केन्द्रमा झडप हुँदा मतदान केन्द्रका मतदान अधिकृतसहित दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला रहेको बुझिएको छ । झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् ।
कञ्चनपुर – प्रहरीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई जोगाउन प्रयास गरेको भन्दै स्थानीयबासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।
झण्डै ७ सयको संख्यामा रहेको स्थानीय नागरिकको समूह जिल्ला प्रशासन कार्यालय कञ्चनपुर भित्र छिर्न प्रयास गरेको भन्दै प्रहरीले ४ राउण्ड हवाई फायर र १० शेल अश्रुग्यास प्रहार गरेको प्रहरी ...
अर्जुन सुवेदी-
सुनसरीः सुनसरीको इटहरीमा प्रहरी र ई–रिक्सा चालकहरूबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हावाई फायर र अश्रुग्यास प्रहार गरेको छ।
ई–रिक्सा चालकहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि इटहरी केही बेर तनावग्रस्त भए पनि अहिले स्थिति सामान्य बनेको छ। राजमार्गमा सफारी चलाउ...