उदयपुरमा २७ वर्षीय महिलाको बलात्कारपछि हत्या

काठमाडौं । उदयरपुरको रौतामाई गाउँपालिका–७ स्थित जंगलमा २७ वर्षीय महिलाको बलात्कारपछि हत्या भएको छ । नवज्योति सामुदायिक वनमा जनावरले खाएको अवस्थामा   महिलाको कंकाल फेला परेको छ । बलात्कारपछि उनको हत्या गरेको आरोपमा प्रहरीले रौतामाई–७ घर भएका पवन अछामेलाई पक्राउ गरेको छ । २४ वर्षीय पवनले बलात्कारपछि हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर छिरिङ शेर्पाले रातोपाटीलाई बताए ।चैत ११ मा साँझ पवनले मानसिक सन्तुलन गुमाएकी ती महिलालाई बलात्कारपछि ढुंगाले हिर्काएर

सम्बन्धित सामग्री

‘प्रदेश १ मा सरकारको उपस्थिति शून्य’

मोरङ – प्रदेश १ मा महिला हत्या हिंसा, कोभिड बिरामीको स्वास्थ्य उपचारमा लापरबाही भइरहँदा सरकारको उपस्थिति नदेखिएको प्रदेश सभासदस्यले बताएका छन्। विराटनगरमा आइतबार सम्पन्न प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको सत्ताईसाँै बैठकको शून्य समयमा बोल्दै प्रदेश सभासदस्य अम्बिका थापाले महिलाउपर बलात्कार र हत्या हुँदासमेत पीडित परिवारले न्याय नपाएकोमा आक्रोश व्यक्त गरिन्। उदयपुरस्थित त्रियुगा नगरपालिका–६ की […]

हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने

उदयपुर, ३१ साउन: त्रियुगा नगरपालिका– ६ मोहनपुर बस्ने प्रेम चौधरीकी छोरी वर्ष १६ की कृशलाको हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने प्रहरीले जनाएको छ । कृशलाको सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने र प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै सदरमुकाम गाईघाट बजारसहित विभिन्न सहर बजारमा दैनिक विभिन्न विद्यार्थी सङ्घ सङ्गठन, महिला अधिकारकर्मीले […]