सञ्चारमन्त्री कार्कीले एमसीसी अनुमोदनको लागि संसद्मा टेबुल गराए (लाइभ)

काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबुल भएको छ । सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा पेश गरेका हुन् । अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् । सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो । मन्त्री कार्कीलेले एमसीसी पेस गरिरहँदा सांसदहरूले विरोध […]

सम्बन्धित सामग्री

अर्थमन्त्री शर्माले एमसीसी संसद्मा टेबुल नगर्ने

सत्तारुढ गठबन्धन दलबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा टेबुल गर्ने सैद्धान्तिक सहमति जुटेको छ। दलका नेताहरूको फरक फरक धारणाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रिया अनुसार नै जाने भन्दै एमसीसी संसद्मा टेबुल गर्ने अडान राखेका हुन्।

एमसीसी टेबुल हुने निश्चित,अनुमोदन अनिश्चित

काठमाडौं । सत्तागठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा केही लचिलो देखिएपछि एमसीसी संसद्मा टेबुल हुने ढोका खुलेको छ । तर, विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूका अडान भने यथावत् छन् । जसका कारण संसद्बाट एमसीसी तत्काल अनुमोदन हुने–नहुने अनिश्चितता भने कायमै छ । यही विषयमा छलफल गर्न आइतबार बिहान १० बजे सत्तागठबन्धनको बैठक बस्दै छ । त्यहाँ औपचारिक सहमति बने सम्भवतः […]

एमसीसी शुक्रबार संसद्मा टेबुल हुन्छ : बडु

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी सम्झौता शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा टेबल हुने बताएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री बडुले दलहरुबीचको सहमतिमै सो सम्झौता अघि बढाउन आवश्यक्ता महसुस गरेरै सरकारले २ दिनको समय दिएको स्पष्ट पारे ।बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसीसीलाई टुंगो लगाउने […]

एमसीसी संसद्मा ‘टेबुल’ गर्न यसरी भयाे सहमति

काठमाडौं । निकै लामो समयदेखि चर्चाको विषय बन्दै आएको अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्बन्धी प्रस्तावलाई सरकारले बुधबार (आज) बस्ने प्रतिनिधि सभा बैठकमा ‘टेबुल’ गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा गरी चार दल एमसीसी संसद्मा टेबुल गर्न सहमत भएका हुन् । माओवादी केन्द्र […] The post एमसीसी संसद्मा ‘टेबुल’ गर्न यसरी भयाे सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसी ‘टेबुल’ गर्न गठबन्धनका चार दल तयार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबुल गर्ने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमति बनेको छ ।उच्च स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमपछि पाँच दलीय सत्ता गठबन्धनमा आबद्धमध्ये चार दल एमसीसीलाई संसद्बाटै टुंगोमा पु¥याउन सहमत भएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एमसीसी परियोजनासम्बन्धी प्रस्ताव संसद्मा टेबुल गर्न सहमत भएका हुन् […] The post एमसीसी ‘टेबुल’ गर्न गठबन्धनका चार दल तयार appeared first on राजधानी राष्ट्रिय दैनिक.

`एमसीसी संसद्मा टेबुल गर्नुको विकल्प छैन`

सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना (एमसीसी) संसद्मा टेबुल गर्नुको विकल्प नरहेको बताएको छ । बिहीबार सानेपामा सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सदस्यहरुको यस्तो धारणा आएको हो ।बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसद्मा पेश भए बहुमतका साथ पारित हुने दाबी गरे । बैठकमा वक्ताहरुले एमसीसीलाई कसरी चाँडै निष्कर्षमा पु¥याएर टुंग्याउने कुरामा […]

संसद्मा एमसीसी टेबल गराउने कहाँ पुग्यो सरकारको तयारी ?

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसद्मा टेबुल गराउन भगीरथ प्रयासमा छन् । सत्ता साझेदार दल, सभामुख र प्रमुख प्रतिपक्षीसँग देउवाले सघन छलफल अगाडि बढाएको पाइन्छ ।केही दिनयता प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री दिलेन्द्र बडूमार्फत संवादलाई तीव्रता दिएको देखिन्छ । देउवाले उनीहरूलाई संसद्को गतिरोध अन्त्य र एमसीसी टेबुल गराउने परिस्थिति निर्माण गर्ने निर्देशन नै दिएको अवस्था छ ।एमसी