काठमाडौं । सत्तागठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा केही लचिलो देखिएपछि एमसीसी संसद्मा टेबुल हुने ढोका खुलेको छ । तर, विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूका अडान भने यथावत् छन् । जसका कारण संसद्बाट एमसीसी तत्काल अनुमोदन हुने–नहुने अनिश्चितता भने कायमै छ । यही विषयमा छलफल गर्न आइतबार बिहान १० बजे सत्तागठबन्धनको बैठक बस्दै छ । त्यहाँ औपचारिक सहमति बने सम्भवतः […]