काठमाडौं– हङकङमा हुने चारदेशीय टी–२० आई क्रिकेट सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो । नेपाली टोलीले नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा टी–२० आई क्रिकेट सिरिज खेल्नेछ । नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल […]
काठमाडौँ । रोजगार अनुमति प्रणालीमार्फत कोरिया जानका लागि रोस्टरमा रहेका श्रमिकहरू रोजगारदाताले छनोट गरेपछि श्रम सम्झौता गर्न ईपीएस कोरिया कार्यालय जानुपर्ने भएको छ। अब इस्यु हुने व्यक्तिले श्रम सम्झौतामा हस्ताक्षर गर्न आफै जानुपर्ने भएको हो। यसअघि कार्यालयले कामदारको तर्फबाट हस्ताक्षर गर्ने गरेको थियो। वैदेशिक रोजगार विभागले छनोट भएका व्यक्ति नै आएर सम्झौता गरेर प्रमाणित गरेर […]
काठमाडौँ – काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकिएको तलब वितरण गरिएको छ। महानगरपालिकामा पुन: सरोज गुरागाईं प्रमुख प्रशासकीय अधिकृतमा
म्याग्दी । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँ पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँ पहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताए । आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको […]
२५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् ।
गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ …