हिउँमा फसेका १४ मजदुरको एक सातापछि हेलिकोप्टरबाट उद्धार

रुकुम पूर्वमा हिउँमा फसेका मजदुरहरूलाई एक सातापछि उद्धार गरिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका– १ मा हिउँमा फसेका १४ मजदुरको सोमबार उद्धार गरिएको हो ।  गत मंगलबार र बुधबार भएको भारी...

सम्बन्धित सामग्री

हिमपातका कारण मनाङमा फसेका ८२ पर्यटकको हेलिकोप्टरबाट उद्धार

हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।

दार्चुला बाढी–पहिरोः घाइतेहरुलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै

धनगढी – दार्चुलामा बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको छ। बाढी–पहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। अझै केही बेपत्ता रहेका छन्। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट घटनास्थल पुगेको हेलिकोप्टरले उद्धार गरिरहेको छ। अहिले घाइतेलाई उद्धार गरेर उपचारका लागि […]

हुम्लाको तुम्लिङमा हिउँमा फसेका पर्यटकहरुको उद्धार

सिमकोट – ट्रेकिङका क्रममा हुम्लाको नाम्खा गाउँपालिका– ६ स्थित लिमीको तुम्लिङमा हिउँमा फसेका पर्यटकहरुको उद्धार गरिएको छ। काठमाडौँबाट आएको एयर डाइनेष्टीको हेलिकोप्टरबाट चार दिनदेखि हिउँमा फसेका विदेशी पर्यटकलगायतको उद्धार गरिएको हो। हिल्सा र लिमीको ट्रेकिङमा गएका चार स्लोभेनियाका नागरिकसँगै १२ जना तुम्लिङको हिउँमा फसेका थिए। जसमध्ये आठ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश […]

तुम्लिङमा फसेका पर्यटकहरुको हेलिकोप्टरबाट उद्धार

टे«किङ सम्पन्न गरेर सिमकोट पैदल मार्गबाट फिर्ता हुन लागेको चार जना विदेशी पर्यटक सहित १२ जनाको टोलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

तुम्लिङमा फसेका पर्यटकहरुको हेलिकोप्टरबाट उद्धार

टे«किङ सम्पन्न गरेर सिमकोट पैदल मार्गबाट फिर्ता हुन लागेको चार जना विदेशी पर्यटक सहित १२ जनाको टोलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।