काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद डा. सूर्यप्रसाद पाठकले सरकारले मल ल्याउन गरिरहेको ढिलाइप्रति आशंका व्यक्त गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा भाग लिँदै उनले सरकार कतै मलको हाहाकार देखाएर माल कमाउने तरिका खोजिरहेको त होइन भन्दै प्रश्न गरेका हुन् ।
उनले एकातिर समयै मल पाइरहेको छ...