काठमाडौंः बर्दिया प्रहरीले हत्या अभियोगमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।
गेरुवा गाउँपालिका- ४ बस्ने गंगाघर चालिसेको हत्या भएको घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढाक्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
२०७२ साउन १६ गते चालिसेलाई घारिलो हतियार प्रहार गरी हत्या गरी फरार…