संखुवासभामा सामूहिक हत्या प्रकरणका फरार अभियुक्त २० वर्षपछि पक्राउ

१० माघ, विराटनगर । २० वर्षअघि संखुवासभामा भएको दुई जनाको सामूहिक हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । संखुवासभामा २०६० सालमा दुई जना पुरुषको सामूहिक हत्या  प्रकरणका फरार अभियुक्त चैनपुर नगरपालिका- की ३५ वर्षीया कैली तामाङलाई प्रहरीले पक्राउ गरेको हो । केराबारी गाउँपालिका-१० स्थित मोहन नेपालको घरबाट तामाङलाई बुधबार पक्राउ गरेर संखुवासभास्थित […]