अफगानिस्तान एकैदिन चारवटा बम बिस्फोट, कम्तीमा १२ जनाको मृत्यु

अफगानिस्तानमा बुधबार एउटा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।समाचार एजेन्सी रोयटर्सले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै मजार-ए-शरीफ क्षेत्रमा एउटा मिनीबसमा भएका तीनवटा बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ । यी विस्फोटमा अन्य १५ जना घाइते भएका छन् ।यसपछि काबुलको एक मस्जिदभित्र बम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका थिए ।समाचार एजेन्सी रोयटर्सका अनुसार इस्लामिक स्टेटले मजार-ए-शरीफमा भएको विस्फोटको

सम्बन्धित सामग्री

पाकिस्तानमा चिनियाँ इन्जिनियरसहित कामदार चढेको बसमा बम बिस्फोट, १२को मृत्यु

बुधबार खाइबर पख्तुनख्वा प्रान्तको दसु हाइड्रो पावर प्लान्टनजिकै भएको बिस्फोटमा परी ९ जना चिनियाँ इन्जिनियरसहित १२ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ।

काबुलको मतदान केन्द्रमा बम विस्फोट: १२ को मृत्यु, ५७ घाइते :: Pahilopost.com

काबुल: अफगानिस्तानको राजधानी काबुलको एक मतदान केन्द्रमा आज बम बिस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। पश्चिमी काबुलको दसत इ मतदानका लागि परिचयपत्र लिनेको लाईनमा उक्त आत्मघाती विस्फोट भएको रोयटर्सले जनाएको छ। विस्फोट कसले गरायो भनी खुलेको छैन। त्यहाँको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले १२ जनाको