विद्रोही समूह अल-शबाबको कब्जा गरेको राजधानी मोगादिशुको होटल ३० घण्टापछि सुरक्षाकर्मीको नियन्त्रणमा आएको छ। झण्डै ३० घण्टासम्म विद्रोहीको कब्जामा रहेको होटलमा कम्तीमा १२ जनाको हत्या भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेको संख्या बढी हुन सक्ने बताइएकाे छ। मोगादिशुमा रहेको हायात होटलको परिशरमा दुईवटा बम बिस्फोट गराएर त्यसपछि […]