काठमाडौँ – सेयर बजारको ओरालो यात्रा साताको दोस्रो कारोबारको दिन पनि कायम रह्यो। मंगलबार सेयर बजार परिसूचक ३५.५३ अंक घटेको हो। साताको पहिलो कारोबारमै बजार परिसूचक ५० अंक घटेको थियो। त्यस्तै आज पनि बजार परिसूचक तीव्र उतारचढावबीच ३५ अंकले घटेको छ। सोमबारको कारोबारमा २१७३ दशमलव ४५ अंकमा ओर्लिएर ब...