१९ असोज, काठमाडौं । चार दिनदेखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीहरुले शुक्रबार काम रोकेका छन् । संघीय निजामती विधेयकमा आफ्ना मुद्दाहरु समेट्न माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले पेनडाउन गरेका हुन् । यसले देशभरका स्थानीय तहको काम प्रभावित भएको छ । तर, मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको एक महिनासम्म पनि संघीय निजामती विधेयक भने संसदमा पुगेको […]