अर्थ सचिव पुष्कर र बेलायती राजदूतबीच भेट

९ भदौ, काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्कर र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सहायताका विषयमा छलफल भएको मन्त्रालयले जनाइको छ । पुष्कर अर्थसचिव बनेपछि पहिलो पटक उनीहरुबीच भेट भएको हो ।