काठमाडौंका सडक-पेटी : बनाइरहने, भत्काइरहने

२९ वैशाख, काठमाडौं । शंखमुलबाट बागमती दोभान जाने सडक अहिले भत्काएर ढल हाल्ने काम हुँदैछ । यो सडक केही समयअघि मात्रै कालोपत्र गरिएको थियो । यस्तै हालत नरेफाँटमा पनि छ । करिब एक वर्ष अगाडि नरेफाँटका …